Kathmandu Press

थप ३८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं, चैत ९ : नेपालमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभर गरिएको ३ हजार ८ सय ५५ पिसिआर परीक्षणका क्रममा ३४...
थप ३८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं, चैत ९ : नेपालमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको ३ हजार ८ सय ५५ पिसिआर परीक्षणका क्रममा ३४ जना र १ हजार ५ सय २१ एन्टीजेन परीक्षणका क्रममा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

Hardik ivf

त्यस्तै बुधबार कोरोनाका कारण कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। कोरोनाका कारण थप २ हजार ६९ जना निको हुँदा हालसम्म नेपालमा ९ लाख ६३ हजार ८ सय ६१ जना निको भएका छन्।

हाल नेपालमा २ हजार ४ सय ५३ सक्रिय संक्रमित आइसाेलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

 

प्रकाशित मिति: १६:५६ बजे, बुधबार, चैत ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्