राष्ट्रपति भण्डारीद्वारा रेल्वे अध्यादेश जारी
काठमाडौं, चैत ७ : राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश जारी गरेकी छन् । मंगलबार साँझ संविधानको धारा ११४ को उपधारा ‘१’ बमोजिम राष्ट्रपति भण्डारी...
काठमाडौं, चैत ७ : राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश जारी गरेकी छन् ।
मंगलबार साँझ संविधानको धारा ११४ को उपधारा ‘१’ बमोजिम राष्ट्रपति भण्डारी रेल्वे अध्यादेश, २०७८ जारी गरेको शितल निवासले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले मंगलबार रेल्वे अध्यादेश २०७८ जारी गरेकी हुन् ।

प्रकाशित मिति: १८:४३ बजे, मंगलबार, चैत ८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











