Kathmandu Press

प्रदेश प्रमुख खापुङसमक्ष प्रतिवेदन पेस

काठमाडौं, चैत ८ : प्रदेश नं १ का प्रमुख परशुराम खापुङसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका सदस्यसचिव...
प्रदेश प्रमुख खापुङसमक्ष प्रतिवेदन पेस
Hardik ivf

काठमाडौं, चैत ८ : प्रदेश नं १ का प्रमुख परशुराम खापुङसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले वार्षिक प्रतिवेदन पेस गरेको छ । 

आयोगका सदस्यसचिव विपीनराज निरौलाले आयोगको आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक प्रतिवेदन आज प्रदेश प्रमुखसमक्ष पेस गरेका हुन् । आयोगको वार्षिक प्रतिवेदन ग्रहण गर्दै प्रमुख खापुङले सरकारलाई बाटो देखाउन आयोगले राम्रो काम गरेको बताए। 
    
उनले सीमित साधन र स्रोतको बाबजुद पनि आयोगको मेहनत सराहनीय छ भन्दै प्रतिवेदनले देखाएको बाटो कार्यान्वयन गर्न सके बेरुजु कम हुने बताए। 

प्रकाशित मिति: १६:४० बजे, मंगलबार, चैत ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्