Kathmandu Press

अर्थमन्त्रीको सञ्चार विज्ञमा अधिकारी नियुक्त 

काठमाडौं, चैत ७ : अर्थमन्त्री जर्नादन शर्माको सञ्चार विज्ञमा अजित अधिकारी नियुक्त भएका छन् ।  लामो समयदेखि पत्रकारितामा क्रियाशिल अधिकारी विगत ११ बर्षदेखि...
अर्थमन्त्रीको सञ्चार विज्ञमा अधिकारी नियुक्त 
Hardik ivf

काठमाडौं, चैत ७ : अर्थमन्त्री जर्नादन शर्माको सञ्चार विज्ञमा अजित अधिकारी नियुक्त भएका छन् ।  

लामो समयदेखि पत्रकारितामा क्रियाशिल अधिकारी विगत ११ वर्षदेखि आर्थिक पत्रकारितामा सक्रिय रहँदै आएका छन् । उनी नयाँ पत्रिका राष्ट्रिय दैनिकमा कार्यरत छन्।

अधिकारी नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको कोषाध्यक्ष समेत हुन् । 
 

प्रकाशित मिति: २०:०० बजे, सोमबार, चैत ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्