Kathmandu Press

थप ४५ जनामा कोरोना संक्रमण, निकाे हुनेकाे संख्या १४७

काठमाडाैं, चैत ७ : नेपालमा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभर गरिएको २ हजार ९ सय ७८ पिसिआर परिक्षणका क्रममा ४१...
थप ४५ जनामा कोरोना संक्रमण, निकाे हुनेकाे संख्या १४७

काठमाडाैं, चैत ७ : नेपालमा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको २ हजार ९ सय ७८ पिसिआर परिक्षणका क्रममा ४१ जना र १ हजार ७ सय ७४ एन्टीजेन परिक्षणका क्रममा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

Hardik ivf

त्यस्तै कोरोनाका कारण सोमबार पनि कसैको मृत्यु भएको छैन। त्यस्तै थप १ सय ४७ जना कोरोना मुक्त हुदा हालसम्म नेपालमा ९ लाख ६३ हजार १ सय ११ जना निको भएका छन्।

हाल नेपालमा ३ हजार १ सय ३५ सक्रिय संक्रमित आइशोलेशन र १०६ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति: १७:१७ बजे, सोमबार, चैत ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्