Kathmandu Press

एमालेले वैशाख ९ गते घोषणापत्र जारी गर्ने 

एमालेले वैशाख ९ गते घोषणापत्र जारी गर्ने 

काठमाडौं, चैत ७ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले वैशाख ९ गते चुनावी घोषणापत्र जारी गर्ने भएको छ। 

सोमबार बसेको पोलिटब्यूरोको बैठकले स्थानीय तह निर्वाचनका लागि वैशाख ९ गते घोषणा गर्ने निर्णय गरेको हो। 

पार्टी स्थापना दिवसकोअवसर पारेर केन्द्रले घोषणापत्र सार्वजनिक गर्ने र स्थानीय तहहरुमा पनि चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति: १६:०३ बजे, सोमबार, चैत ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्