न्याय सेवाका १८५ कर्मचारीको सरुवा (सूचीसहित)
काठमाडौं, चैत ६ : न्याय सेवा आयोगले १८५ कर्मचारीको सरुवा गरेको छ। आइतबार बसेको आयोगको बैठकले न्याय सेवाका ११ जना सहसचिव, ४० उपसचिव र १३४...
काठमाडौं, चैत ६ : न्याय सेवा आयोगले १८५ कर्मचारीको सरुवा गरेको छ।
आइतबार बसेको आयोगको बैठकले न्याय सेवाका ११ जना सहसचिव, ४० उपसचिव र १३४ अधिकृतको सरुवा गरेको हो।
बैठकल लिखित र अन्तर्वार्ता परीक्षा उत्तिर्ण गरेका भुवन गिरी र ओमबहादुर सोडारीलाई जिल्ला न्यायाधीश सिफारिस पनि गरेको छ।
सूची
प्रकाशित मिति: १७:५२ बजे, आइतबार, चैत ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











