दिउँसाे ४ बजे मन्त्रिपरिषद बैठक बस्दै
काठमाडाैं, चैत ७ : आज (आइतबार) प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बस्दैछ।प्रधानमन्त्री शेरबहादुर देउवाले आज ४ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएकाहुन्।मन्त्रिपरिषद्को नियमित बैठक...
काठमाडाैं, चैत ७ : आज (आइतबार) प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बस्दैछ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आज ४ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएकाहुन्।
मन्त्रिपरिषद्को नियमित बैठक प्रायः सोमबार बस्ने चलन भए पनि प्रधानमन्त्री देउवा सो दिन उपत्यकाबाहिर जाने कार्यक्रम रहेकाले आजै बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएकाे छ।
प्रकाशित मिति: १४:२९ बजे, आइतबार, चैत ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











