Kathmandu Press

कक्षा १२ को परीक्षा जेठ १६ देखि गर्ने बाेर्डकाे निर्णय (तालिकासहित)

काठमाडाैं, चैत ४ : कक्षा १२ को परीक्षा आगामी जेठ १६ गतेदेखि हुने भएको छ।राष्ट्रिय परीक्षा बोर्डको आज (शुक्रबार) बसेको बैठकले आगामी जेठ...
कक्षा १२ को परीक्षा जेठ १६ देखि गर्ने बाेर्डकाे निर्णय (तालिकासहित)

काठमाडाैं, चैत ४ : कक्षा १२ को परीक्षा आगामी जेठ १६ गतेदेखि हुने भएको छ।

राष्ट्रिय परीक्षा बोर्डको आज (शुक्रबार) बसेको बैठकले आगामी जेठ १६ गतेदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेकाे बाेर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए।

जेठ १६ देखि सुरू हुने परीक्षा नाै दिनसम्म सञ्चालन हुने र परीक्षा तालिकादेखि अन्य सम्पूर्ण विवरण बोर्डको वेबसाइटमा राखिने उनले बताए।

यसअघि जेठ १८ गतेदेखि परीक्षा गर्ने प्रस्ताव गरिए पनि बोर्ड बैठकले दुई दिनअगाडि सारेर जेठ १६ देखि सञ्चालन गर्ने निर्णय गरेको जनाइएको छ। 

प्रकाशित मिति: १७:३४ बजे, शुक्रबार, चैत ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्