Kathmandu Press

देशभर थप ५१ जनामा काेरोना संक्रमण पुष्टि

काठमाडाैं, चैत ४ : नेपालमा थप ५१ जनामा काेरोना संक्रमण पुष्टि भएको छ।देशभर गरिएको २ हजार ५ सय ९२ पिसिआर परिक्षणका क्रममा १२...
देशभर थप ५१ जनामा काेरोना संक्रमण पुष्टि

काठमाडाैं, चैत ४ : नेपालमा थप ५१ जनामा काेरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको २ हजार ५ सय ९२ पिसिआर परिक्षणका क्रममा १२ जना र ३ हजार ३ सय २२ एन्टीजेन परिक्षणका क्रममा ३९ जनामा कोरोना संक्रमण भएको हो।

Hardik ivf

त्यस्तै शुक्रबार पनि कोरोनाका कारण कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्तै थप ३ सय ९२ संक्रमित निको हुदा हालसम्म नेपालमा ९ लाख ६२ हजार १ सय ७३ जना निको भएका छन्।

हाल नेपालमा ३ हजार ९ सय ९६ सक्रिय संक्रमित आइशोलेशन र १०६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १५:२० बजे, शुक्रबार, चैत ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्