Kathmandu Press

हरिसिद्धिमा प्रदर्शन गरियाे जल प्याखः

ललितपुर, चैत ४ : ललितपुरस्थित हरिसिद्धीमा बिहीबार जल प्याँख अर्थात् जल नाच प्रहसन भएको छ। फागु पून्हिमा अवसरमा साे नाच प्रदर्शन गरिएकाे  हाे।जानकारहरूका अनुसार...
हरिसिद्धिमा प्रदर्शन गरियाे जल प्याखः
तस्बिर साैजन्य : सुप्रिन्स शाक्य

ललितपुर, चैत ४ : ललितपुरस्थित हरिसिद्धीमा बिहीबार जल प्याँख अर्थात् जल नाच प्रदर्शन भएको छ। फागु पून्हिमा अवसरमा साे नाच प्रदर्शन गरिएकाे  हाे।

जानकारहरूका अनुसार राजा अमर मल्लको पालादेखि याे नाच देखाउने चलन चल्दै आएको हो। याे नाच झन्डै पाँच सय वर्ष पुरानो मानिन्छ। 

श्री हरिसिद्धी त्रिशक्ति भवानी गुथीले यस नाचको सञ्चालन गर्दे आएको छ। नाच करिब  १८ भागमा देखाउने गरिन्छ।

उक्त नाच योमरी पून्हि र फागु पून्हि गरी वर्षमा दुईपटक प्रदर्शन गरिन्छ। 

 

प्रकाशित मिति: १३:०३ बजे, शुक्रबार, चैत ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्