Kathmandu Press

एमालेबाट निर्वाचित वडा अध्यक्ष कांग्रेसमा प्रवेश

काठमाडौं, चैत २ : काभ्रेपलान्चोकको धुलिखेल नगरपालिका वडा नम्बर न. ८ का वडा अध्यक्ष निराजन जङ्गमले नेकपा एमाले परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश...
एमालेबाट निर्वाचित वडा अध्यक्ष कांग्रेसमा प्रवेश
Hardik ivf

काठमाडौं, चैत २ : काभ्रेपलान्चोकको धुलिखेल नगरपालिका वडा नम्बर न. ८ का वडा अध्यक्ष निराजन जङ्गमले नेकपा एमाले परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । 

एमालेबाट निर्वाचित वडाअध्यक्ष जङ्गमलाई बुधबार काँग्रेस केन्द्रीय सदस्य गणेश लामाले पार्टी प्रवेश गराएका हुन् ।

प्रकाशित मिति: २०:५३ बजे, बुधबार, चैत २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्