Kathmandu Press

मिथिला संस्कृति समाज नेपालले काठमाडौंमा मनायाे फागुवा

काठमाडौं, चैत २ : मिथिला संस्कृति समाज नेपालले काठमाडौंमा फागुवा उत्सव मनाएका छन्।मिथिला क्षेत्रबाट काठमाडौं आई बसोबास गरेकाहरुले काठमाडौंको माइतिघरमा मौलिक रुपमा फागुवा...
मिथिला संस्कृति समाज नेपालले काठमाडौंमा मनायाे फागुवा

काठमाडौं, चैत २ : मिथिला संस्कृति समाज नेपालले काठमाडौंमा फागुवा उत्सव मनाएका छन्।

मिथिला क्षेत्रबाट काठमाडौं आई बसोबास गरेकाहरुले काठमाडौंको माइतिघरमा मौलिक रुपमा फागुवा उत्सव मनाएका हुन्।

सो क्रममा उनीहरुले मौलिक सांस्कृतिक बाजागाजासहित नाचगान गर्दै रङहरुको पर्व फागुवा मनाएका थिए।

यस वर्षको होली पहाडी क्षेत्रमा बिहीबार र तराई क्षेत्रमा शुक्रबार मनाइँदैछ। 

प्रकाशित मिति: १५:४४ बजे, बुधबार, चैत २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्