Kathmandu Press

जाजरकोटमा गर्भवतीको मृत्यु

जाजरकोट, फागुन ३० : शिवालय गाउँपालिकामा आज एक गर्भवतीको मृत्यु भएको छ।सुत्केरी व्यथा लागेकी वडा ४ की बिर्मा रावतको अत्यधिक रक्तस्रावपछि मृत्यु भएको...
जाजरकोटमा गर्भवतीको मृत्यु
Hardik ivf

जाजरकोट, फागुन ३० : शिवालय गाउँपालिकामा आज एक गर्भवतीको मृत्यु भएको छ।

सुत्केरी व्यथा लागेकी वडा ४ की बिर्मा रावतको अत्यधिक रक्तस्रावपछि मृत्यु भएको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले जानकारी दिए।

अध्यक्ष शाहीका अनुसार गाउँपालिकाको पहलमा रुकुम पश्चिमको चौरजहारी अस्पताल लैजाने क्रममा रावतको बाटोमै मृत्यु भएको हो।

प्रकाशित मिति: १६:२० बजे, सोमबार, फागुन ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्