Kathmandu Press

एमाले सचिवालयको बैठक थापाथलीमा जारी

काठमाडाैं, फागुन ३० : एमाले सचिवालयको बैठक थापाथलीस्थित केन्द्रीय कार्यालयमा जारी छ।महासचिव शंकर पोखरेलको अध्यक्षतामा सञ्चालन भइरहेको एमालेले जानकारी दिएको छ।बैठकमा आउँदो स्थानीय...
एमाले सचिवालयको बैठक थापाथलीमा जारी

काठमाडाैं, फागुन ३० : एमाले सचिवालयको बैठक थापाथलीस्थित केन्द्रीय कार्यालयमा जारी छ।

महासचिव शंकर पोखरेलको अध्यक्षतामा सञ्चालन भइरहेको एमालेले जानकारी दिएको छ।

Hardik ivf

बैठकमा आउँदो स्थानीय तहको निर्वाचनमा नेता कार्यकर्ता परिचालन, विभिन्न अभियान सञ्चालनलगायत अन्य समसामयिक विषयमा छलफल हुने जनाइएको छ।

बैठकमा नेताहरू पृथ्वी सुब्बा गुरूङ, विष्णु रिमाल, छविलाल विश्वकर्मा, पद्मा अर्याललगायतकाे सहभागिता रहेकाे छ।  

प्रकाशित मिति: १५:४७ बजे, सोमबार, फागुन ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्