कांग्रेस निकट नेपाल प्रेस युनियनको अधिवेशन जेठमा
काठमाडौं, फागुन २९ : लामो समयदेखि हुन नसकेको सत्तारुढ नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको नवौं महाधिवेशन हुने भएको छ ।युनियनको आज...
काठमाडौं, फागुन २९ : लामो समयदेखि हुन नसकेको सत्तारुढ नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको नवौं महाधिवेशन हुने भएको छ ।
युनियनको आज बसेको सचिवालय बैंककले जेठ १३ र १४ गते नवौं केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको हो ।
युनियनको स्थापना दिवसको अवसर पारेर जेठ १३ र १४ गते बागमती प्रदेशको राजधानी हेटौंडामा महाधिवेशन गर्ने निर्णय गरेको हो ।
प्रकाशित मिति: १९:०७ बजे, आइतबार, फागुन २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












