Kathmandu Press

क्रिकेट खेलाडीलाई जनही ५ लाख दिन खेलकुद परिषदकाे सिफारिस 

काठमाडौं, माघ २१ : राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुलाई जनही ५ लाख दिन सरकारलाई सिफारिस गरेको छ । 

<....

क्रिकेट खेलाडीलाई जनही ५ लाख दिन खेलकुद परिषदकाे सिफारिस 
रिवाज राई

काठमाडौं, माघ २१ : राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुलाई जनही ५ लाख दिन सरकारलाई सिफारिस गरेको छ । 

राष्ट्रिय क्रिकेट टोलीका क्याप्टेन पारश खड्का

खेलाडीहरुको स्वागतका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका सदस्य सचिव केशव विष्टले खेलाडीहरुलाई पाँच पाँच लाख हौसलाका लागि दिन मन्त्रालयमा प्रसताव लैजाने तयारी गरेको बताए । 
‘प्रत्येक खेलाडीलाई ५ लाख दिन भोलि मन्त्रालयमार्फत प्रस्ताव लैजाँदैछु’ विष्टले पत्रकारहरुलाई भने । 
 

प्रकाशित मिति: १८:३३ बजे, सोमबार, माघ २१, २०७५