Kathmandu Press

सरकारद्धारा न्यूनतम पारिश्रमिक निर्धारण समिति अध्यक्षमा आवेदन माग

काठमाडौं, फागुन २७ : सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि आवेदन मागेको छ।इच्छुक नेपाली नागरिकहरूले सात दिनभित्र...
सरकारद्धारा न्यूनतम पारिश्रमिक निर्धारण समिति अध्यक्षमा आवेदन माग

काठमाडौं, फागुन २७ : सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि आवेदन मागेको छ।

इच्छुक नेपाली नागरिकहरूले सात दिनभित्र आवेदन दिइसक्न मन्त्रालयले जारी गरेको सुचनामा उल्लेख छ । दरखास्त दिन ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको व्यक्ति हुनुपर्दछ।

Hardik ivf

कम्तिमा पनि स्नातक तह उत्तिर्ण गरेको र पत्रकारितामा सात वर्षको अनुभव भएको हुनुपर्ने सुचनामा उल्लेख छ ।

पत्रकार आचारसंहिता उलंघनअन्तर्गत सजाय नपाएका व्यक्तिले दरखास्त दिन पाउँछन्।

प्रकाशित मिति: ०७:४९ बजे, शुक्रबार, फागुन २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्