शुक्रबार त्रि.वि.मा शोक बिदा

काठमाडौं, फागुन २६ : त्रिभुवन विश्वविद्यालयमा शुक्रबार (भोली) शोक बिदा हुने भएको छ ।
कार्यालयमा कार्यरत कर्मचारी सुर्य बहादुर तामाङको निधनमा त्रि.वि. पनिका कार्यालय वल्खुमा शोक बिदा दिईएको हो ।
त्रि.वि.का पुर्वनिर्धारत परीक्षाहरु भने यथावत रहने त्रिविले जनाएको छ ।

प्रकाशित मिति: २०:४३ बजे, बिहीबार, फागुन २६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












