Kathmandu Press

लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेस सम्पन्न

काठमाडौं, फागुन २३ : “सेना दिवस २०७८” को अवसरमा सिन्धुपाल्चोकमा “दोश्रो लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेस २०७८” सम्पन्न भएको छ ।सिन्धुपाल्चोकको श्री गोरख...
लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेस सम्पन्न

काठमाडौं, फागुन २३ : “सेना दिवस २०७८” को अवसरमा सिन्धुपाल्चोकमा “दोश्रो लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेस २०७८” सम्पन्न भएको छ ।

सिन्धुपाल्चोकको श्री गोरख बक्स गणले विभिन्न सरकारी निकाय, संघ संस्था तथा स्थानीय समुदायसँगको सहकार्यमा ऐतिहासिक तथा धार्मिक महत्वको लिस्तीकोट र दुगुनागढीको पहिचान, पर्यटन प्रवर्द्धन र खेलकुद क्षेत्रको विकासमा टेवा पुर्‍याउने उद्देश्यले आयोजना गरेको ट्रेल रेस आज सम्पन्न भएको हो ।

Hardik ivf

गत फाल्गुण २१ गतेबाट शुरु भएको कार्यक्रम सिन्धुपाल्चोक जिल्लाका जिल्ला न्यायधीश माननीय चन्द्र प्रकाश तिवारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

१०१ जना पुरुष र १८ जना महिला गरी जम्मा ११९ जना खेलाडीहरु सहभागी भएका थिए । 

प्रकाशित मिति: १८:४२ बजे, सोमबार, फागुन २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्