Kathmandu Press

फ्रेञ्च लिग वान : निससँग पिएसजी पराजित 

काठमाडौं, फागुन २२ : फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ ।शनिबार राति भएको खेलमा पीएसजी  निससँग १–० गोल अन्तरले...
फ्रेञ्च लिग वान : निससँग पिएसजी पराजित 

काठमाडौं, फागुन २२ : फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ ।

शनिबार राति भएको खेलमा पीएसजी  निससँग १–० गोल अन्तरले पराजित भएको हो। निसको जितमा एन्डी डिलोर्टले निर्णायक गोल गरे ।

डिलोर्टले खेलको ८८ औं मिनेटमा गोल गरेका थिए । निससँग पराजित भएपनि पीएसजीले शीर्ष स्थान कायम गरेको छ ।

पीएसजीले २७ खेलमा ६२ अंक जोडेको छ ।निस ४९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति: ११:०७ बजे, आइतबार, फागुन २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्