Kathmandu Press

काठमाडौं उपत्यकामा थप २५ जनामा कोरोना संक्रमण

काठमाडौं, फागुन १९ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।तीमध्ये काठमाडौंमा १८, ललितपुरमा ५ र भक्तपुरमा २...
काठमाडौं उपत्यकामा थप २५ जनामा कोरोना संक्रमण

काठमाडौं, फागुन १९ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

तीमध्ये काठमाडौंमा १८, ललितपुरमा ५ र भक्तपुरमा २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Hardik ivf

देशभर भने कुल १ सय ५ जनामाजनामा संक्रमण पुष्टि भएको छ। 

यस्तै उपत्यकामा कुल २ हजार १ सय ३० जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये काठमाडौंमा ९ सय ६०, ललितपुरमा १ हजार ७० र भक्तपुरमा १ सयजना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

बिहीबार देशभर ७ हजार ५ सय १७ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १७:२६ बजे, बिहीबार, फागुन १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्