बालिका छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाबु पक्राउ
काठमाडौं, फागुन १८ : आफ्नै १४ वर्षीया बालिका छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कालिका नगरपालिका १ गढुवा चोक बस्ने ५२ वर्षीय पुरुषलाई बुधबार...
काठमाडौं, फागुन १८ : आफ्नै १४ वर्षीया बालिका छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कालिका नगरपालिका १ गढुवा चोक बस्ने ५२ वर्षीय पुरुषलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी बिट पदमपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धनमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति: १८:४५ बजे, बुधबार, फागुन १८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












