Kathmandu Press

काठमाडौं उपत्यकामा थप ३० जनामा कोरोना संक्रमण

काठमाडौं, फागुन १८ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।तीमध्ये काठमाडौंमा १८, ललितपुरमा ८ र भक्तपुरमा ४...
काठमाडौं उपत्यकामा थप ३० जनामा कोरोना संक्रमण

काठमाडौं, फागुन १८ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

तीमध्ये काठमाडौंमा १८, ललितपुरमा ८ र भक्तपुरमा ४ जनामा संक्रमण पुष्ट भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Hardik ivf

देशभर भने कुल १२७ जनामा संक्रमण पुष्टि भएको छ। 

यस्तै उपत्यकामा कुल २ हजार ३०४ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये काठमाडौंमा १ हजार १०९, ललितपुरमा १ हजार ८२ र भक्तपुरमा ११३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

बुधबार देशभर ७ हजार ७७० सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १७:०७ बजे, बुधबार, फागुन १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्