डा. पन्त र डा. ओली विज्ञमा नियुक्त
काठमाडाैं, फागुन १६ : राष्ट्रपति विद्यादेवी भण्डारीले डा महेशराज पन्त (कामपा-१५) लाई इतिहास र पुरातत्त्व क्षेत्रमा सुझाव र सल्लाह दिनेगरी विज्ञमा नियुक्त गर्नुभएको...
काठमाडाैं, फागुन १६ : राष्ट्रपति विद्यादेवी भण्डारीले डा महेशराज पन्त (कामपा-१५) लाई इतिहास र पुरातत्त्व क्षेत्रमा सुझाव र सल्लाह दिनेगरी विज्ञमा नियुक्त गरेकी छन्।
त्यसैगरी उनले डा. कृष्णप्रसाद ओली (कामपा-४) लाई वातावरणका क्षेत्रमा विज्ञ नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्ति जारी गरी जानकारी दिए।

प्रकाशित मिति: १५:३८ बजे, सोमबार, फागुन १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![बाढीपछिको धादिङ [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/ssss-1787835142.jpg)


![बाढीपछि धादिङको गल्छी क्षेत्र, भयावह र तहसनहस अवस्थामा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9_198523cc-1787833572.jpg)