पल शाहविरूद्ध गैंडाकाेटमा फेरि अर्काे उजुरी
काठमाडाैं, फागुन १५ : बलात्कारको आरोपमा पक्राउ परेका नायक पल शाहविरूद्ध फेरि अर्काे उजुरी परेकाे छ।प्रहरी, गैंडाकोट इलाका प्रहरी कार्यालय नवलपुरमा पीडित गायिकालेमा...
काठमाडाैं, फागुन १५ : बलात्कारको आरोपमा पक्राउ परेका नायक पल शाहविरूद्ध फेरि अर्काे उजुरी परेकाे छ।
प्रहरी, गैंडाकोट इलाका प्रहरी कार्यालय नवलपुरमा पीडित गायिकालेमा अर्को उजुरी दिएकी हुन।
उजुरीमा नायक शाहले पीडित गायिकालाई गैंडाकोटको एक रिसोर्टमा सुटिङको क्रममा बलात्कार गरेको उल्लेख गरिएकाे छ।
यसअघि शाहविरूद्ध तनहुँ प्रहरीमा पनि पीडितले बलात्कारको उजुरी दिएकी थिइन्। त्यही उजुरीको आधारमा अहिले शाह प्रहरी नियन्त्रणमा छन्।
उनलाई एक नाबालिक गायिकामाथि बलात्कार गरेको आरोप लागेको छ।
प्रकाशित मिति: १८:५१ बजे, आइतबार, फागुन १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![बाढीपछिको धादिङ [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/ssss-1787835142.jpg)


![बाढीपछि धादिङको गल्छी क्षेत्र, भयावह र तहसनहस अवस्थामा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9_198523cc-1787833572.jpg)