Kathmandu Press

काठमाडौं उपत्यकामा थप ५४ जनामा कोरोना संक्रमण

काठमाडौं, फागुन १३ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।तीमध्ये काठमाडौंमा ४४, ललितपुरमा ७ र भक्तपुरमा ३...
काठमाडौं उपत्यकामा थप ५४ जनामा कोरोना संक्रमण

काठमाडौं, फागुन १३ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

तीमध्ये काठमाडौंमा ४४, ललितपुरमा ७ र भक्तपुरमा ३ जनामा संक्रमण पुष्ट भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Hardik ivf

देशभर भने कुल २७५ जनामा संक्रमण पुष्टि भएको छ। 

यस्तै उपत्यकामा कुल ३ हजार १७३ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये काठमाडौंमा १ हजार ८४३, ललितपुरमा १ हजार १४५ र भक्तपुरमा १८५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

शुक्रबार देशभर ९ हजार २८० सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १५:४७ बजे, शुक्रबार, फागुन १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्