Kathmandu Press

सर्लाहीको क्रसर उद्योगमा आगलागी,  २० लाखको क्षति

मलङ्गवा, फागुन १२ : सर्लाहीको हरिपुर नगरपालिका–८ ठूलो जगतपुरस्थित एक क्रसर उद्योगमा आगलागी हुँदा  २० लाख बराबरको क्षति भएको छ। सिटी विनायक एग्रिगेट क्रसर उद्योगमा...
सर्लाहीको क्रसर उद्योगमा आगलागी,  २० लाखको क्षति
सांकेतिक तस्बिर
Hardik ivf

मलङ्गवा, फागुन १३ : सर्लाहीको हरिपुर नगरपालिका–८ ठूलो जगतपुरस्थित एक क्रसर उद्योगमा आगलागी हुँदा  २० लाख बराबरको क्षति भएको छ। 

सिटी विनायक एग्रिगेट क्रसर उद्योगमा गए राति विद्युत् सर्ट भई आगलागी हुँदा अलकत्रा मिसाउने मेसिन जलेर रु २० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिएपछि थप क्षति हुनबाट जोगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए। 

प्रकाशित मिति: १०:०० बजे, शुक्रबार, फागुन १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्