प्रधान सेनापति शर्मा र भारतीय सेनाका लेफ्टिनेन्ट जेनेरल पीएनबीच भेटवार्ता
काठमाडौं, फागुन १२ : नेपाली सेनाका प्रधानसेनापनि महारथी प्रभुराम शर्मा र भारतीय सेनाका लेफ्टिनेन्ट जेनेरल पीएन अनन्तनारायणबीच भेटवार्ता भएको छ । प्रधान सेनापति महारथी...काठमाडौं, फागुन १२ : नेपाली सेनाका प्रधानसेनापनि महारथी प्रभुराम शर्मा र भारतीय सेनाका लेफ्टिनेन्ट जेनेरल पीएन अनन्तनारायणबीच भेटवार्ता भएको छ ।
प्रधान सेनापति महारथी शर्माको कार्यालयमा भएको उक्त भेटघाटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।
यस किसिमको भेटघाटले दुई देशका सेनाबीच रहँदै आएको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको पनि बताएको छ ।
प्रकाशित मिति: १८:५१ बजे, बिहीबार, फागुन १२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![बाढीपछिको धादिङ [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/ssss-1787835142.jpg)


![बाढीपछि धादिङको गल्छी क्षेत्र, भयावह र तहसनहस अवस्थामा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9_198523cc-1787833572.jpg)