Kathmandu Press

जावलाखेल र हिमायलन शेर्पा तथा मनाङ मर्स्याङ्दी र एनआरटी भिड्दै

काठमाडौं, फागुन ८ : शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आज दुई वटा खेल हुँदै छन्।लिको १२औँ चरणअन्तर्गत आज दिउँसो १ बजे जावलाखेल...
जावलाखेल र हिमायलन शेर्पा तथा मनाङ मर्स्याङ्दी र एनआरटी भिड्दै

काठमाडौं, फागुन ८ : शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आज दुई वटा खेल हुँदै छन्।

लिको १२औँ चरणअन्तर्गत आज दिउँसो १ बजे जावलाखेल युथ क्लब र हिमालयन शेर्पा क्लब तथा अपारह्न ४:४५ बजे मनाङ मर्स्याङ्दी क्लब र न्युरोड टिम (एनआरटी) खेल्नेछन्। दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ।

Hardik ivf

लिगबाट च्यासल युथ क्लब रेलिगेशनमा परेको छ। शनिबार भएको खेलमा फ्रेण्ड्स क्लबसँग २–१ गोलले पराजित भएपछि च्यासल रेलिगेशनमा परेको हो।

 

प्रकाशित मिति: ०८:१३ बजे, आइतबार, फागुन ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्