Kathmandu Press

काठमाडौं उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण

काठमाडौं, फागुन ७ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।तीमध्ये काठमाडौंमा ५१, ललतिपुरमा ७ र भक्तपुरमा ४...
काठमाडौं उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण

काठमाडौं, फागुन ७ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

तीमध्ये काठमाडौंमा ५१, ललतिपुरमा ७ र भक्तपुरमा ४ जनामा संक्रमण पुष्ट भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Hardik ivf

देशभर भने कुल ३५० जनामा संक्रमण पुष्टि भएको छ। 

यस्तै उपत्यकामा कुल ५ हजार २९० जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये काठमाडौंमा ३ हजार १०४, ललितपुरमा १ हजार ६८६ र भक्तपुरमा ५०० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

शनिबार देशभर १३ हजार ३ सय ५७ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १७:२२ बजे, शनिबार, फागुन ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्