Kathmandu Press

नेपाली टिमबाट बाहिरिए शदर

काठमाडाैं, फागुन ७ : नेपाली राष्ट्रिय क्रिकेट टिमबा अनुभवी ब्याट्सम्यान शदर भेषावकरले टि–२० विश्वकपको ग्लोबल छनोट गुमाउने भएका छन्। ओमानविरुद्धको पहिलो खेलमा बेन्चमै...
नेपाली टिमबाट बाहिरिए शदर

काठमाडाैं, फागुन ७ : नेपाली राष्ट्रिय क्रिकेट टिमबा अनुभवी ब्याट्सम्यान शदर भेषावकरले टि–२० विश्वकपको ग्लोबल छनोट गुमाउने भएका छन्। ओमानविरुद्धको पहिलो खेलमा बेन्चमै रहेका शरदले छनोटका बाँकी खेल पनि गुमाउने भएका छन्।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार शदर घाइते भएकाले टिमबाट बाहिरिएका हुन्। कुुर्कुचामा चोट लागेकाले शरद नेपाली टिमबाट बाहिरिएका हुन्।

क्यानको उनको स्थानमा युवा अलराउन्डर कुशल मल्ललाई टिममा बोलाएका छ । कुशल वैकल्पिक खेलाडीका रुपमा थिए । प्रशिक्षक पुबुदु दासानायकेले कशुललाई फिलिपिन्सविरुद्धको खेलमा प्लेइङसेटमै राखेका छन्।

 

प्रकाशित मिति: ११:४१ बजे, शनिबार, फागुन ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्