Kathmandu Press

प्रजातन्त्र दिवसकाे अवसरमा राष्ट्रपतिद्वारा बाह्र जनाको सजाय माफी

काठमाडाैं, फागुन ६ : राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय प्रजातन्त्र दिवसकाे अवसरमा विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको सजाय माफी गरेकी छन।नेपालको संविधानको...
प्रजातन्त्र दिवसकाे अवसरमा राष्ट्रपतिद्वारा बाह्र जनाको सजाय माफी

काठमाडाैं, फागुन ६ : राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय प्रजातन्त्र दिवसकाे अवसरमा विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको सजाय माफी गरेकी छन।

नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट आङनिमा शेर्पासमेतका १२ जनाको सजाय माफी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

प्रकाशित मिति: १९:३३ बजे, शुक्रबार, फागुन ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्