Kathmandu Press

काठमाडौं उपत्यकामा थप ८९ जनामा कोरोना संक्रमण

काठमाडौं, फागुन ६ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।तीमध्ये काठमाडौंमा ६८, ललतिपुरमा १९ र भक्तपुरमा २...
काठमाडौं उपत्यकामा थप ८९ जनामा कोरोना संक्रमण

काठमाडौं, फागुन ६ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

तीमध्ये काठमाडौंमा ६८, ललतिपुरमा १९ र भक्तपुरमा २ जनामा संक्रमण पुष्ट भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Hardik ivf

देशभर भने कुल ४३७ जनामा संक्रमण पुष्टि भएको छ। 

यस्तै उपत्यकामा कुल ५ हजार ७६७ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये काठमाडौंमा ३ हजार ३६८, ललितपुरमा १ हजार ८४९ र भक्तपुरमा ५५० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

शुक्रबार देशभर १४ हजार ४३५ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १७:१३ बजे, शुक्रबार, फागुन ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्