Kathmandu Press

नेपाली सेना तथा सैनिक श्रीमती संघद्वारा विद्यालयलाई सहयोग 

काठमाडौं, फागुन ५ : नेपाली सेना तथा श्री सैनिक श्रीमती संघले विद्यालयलाई फर्निचर तथा स्टेशनरीका सामग्रीहरु वितरण गरेको छ । सेना दिवस-२०७८ को उपलक्ष्यमा...
नेपाली सेना तथा सैनिक श्रीमती संघद्वारा विद्यालयलाई सहयोग 
Hardik ivf

काठमाडौं, फागुन ५ : नेपाली सेना तथा श्री सैनिक श्रीमती संघले विद्यालयलाई फर्निचर तथा स्टेशनरीका सामग्रीहरु वितरण गरेको छ । 

सेना दिवस-२०७८ को उपलक्ष्यमा सिरहाको विष्णुपुर गाँउपालिका वडा नं. ४, थलहा कटहास्थित श्री माध्यमिक विद्यालयलाई सहयोग स्वरुप देहाय बमोजिमका फर्निचर तथा स्टेशनरीका सामग्रीहरु वितरण गरिएको हो । 

विद्यालयका छात्र छात्राहरुको पठन पाठनलाई टेवा पुर्‍याउने उद्देश्यका साथ उक्त सामग्रीहरु वितरण गरिएको नेपाली सेनाले जनाएको छ । 

प्रकाशित मिति: १९:३३ बजे, बिहीबार, फागुन ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्