Kathmandu Press

मधेश प्रदेशमा फागुन १ गते सार्वजनिक विदा

काठमाडाैं, माघ २९ : मधेश प्रदेशले फागुन १ गते सार्वजनिक बिदा दिने भएकाे छ। जनयुद्ध दिवसको अवसरमा प्रदेशले पहिलाे पटक बिदा दिन लागेकाे...
मधेश प्रदेशमा फागुन १ गते सार्वजनिक विदा

काठमाडाैं, माघ २९ : मधेश प्रदेशले फागुन १ गते सार्वजनिक बिदा दिने भएकाे छ। जनयुद्ध दिवसको अवसरमा प्रदेशले पहिलाे पटक बिदा दिन लागेकाे हाे।

आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत साहका अनुसार फागुन १ गते मनाइने जनयुद्धको अवसरमा मधेश सरकारले आइतबार प्रदेशभरि सार्वजनिक बिदाको घोषणा गरेको हाे।

Hardik ivf

यसबीच, जनयुद्धको दिवसको अवसरमा प्रदेश सरकारले आइतबार एक भव्य कार्यक्रमबीच माओवादी जनयुद्धमा मधेश प्रदेशबाट सहिद भएका तथा ज्यान गुमाएका परिवारजनलाई राहत स्वरुपा तत्काल १ लाख नगद दिने निर्णयसमेत गरेको छ।

आइतबार प्रदेश सरकारले आयोजना गर्ने कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि उपस्थित रहने कार्यक्रम रहेकाे छ।

प्रकाशित मिति: १९:०० बजे, शनिबार, माघ २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्