बर्दिबासमा आगलगीबाट विभिन्न धनमाल जलेर नष्ट

महोत्तरी, माघ २७ : महोत्तरीको बर्दिबास नगरपालिका–९ पशुपतिनगर बस्ने ब्रहम देव महतोको गोठमा बिद्युतको तार सर्ट भई बिहीबार बिहान आगलागी हुँदा गोठ पूर्ण रूपमा जलेर करिब ८ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।
प्रहरी चौकी किसाननगरबाट खटिएको प्रहरीले स्थानीयबासीको सहयोगमा आगलागी नियन्त्रण लिएको थियो। आगलागीबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १४:१७ बजे, बिहीबार, माघ २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)