Kathmandu Press

टंगलकाे तंगः हिटीमा उमा महेश्वरकाे मूर्ति पुनःस्थापना  

काठमाडौं, माघ २५ : ४२ वर्षअघि चोरी भएको उमामहेश्वर मूर्ति सोमबार काठमाडौंको टंगालस्थित तंगः हिटीमा पुनःस्थापना गरिएको छ।मूर्ति सन् १९८० मा चोरी भएको...
टंगलकाे तंगः हिटीमा उमा महेश्वरकाे मूर्ति पुनःस्थापना  
तस्बिर साैजन्य : सुप्रिन्स शाक्य

काठमाडौं, माघ २५ : ४२ वर्षअघि चोरी भएको उमामहेश्वर मूर्ति सोमबार ललितपुरको टंगलस्थित तंगः हिटीमा पुनःस्थापना गरिएको छ।

मूर्ति सन् १९८० मा चोरी भएको थियो। अमेरिकाको न्युयोर्क महानगरपालिका संग्रहालयमा रहेको उक्त मूर्ति सन् २०१८ अगस्टमा नेपालमा फिर्ता गरिएको थियो।

चार वर्षयता मूर्तिलाई छाउनी संग्रहालयमा संरक्षण गरिएको थियो। सोमबार संग्रहालयले स्थानीय बासिन्दालाई हस्तान्तरण गरेको सो मूर्ति एक कार्यक्रम गरी स्थापना गरिएको थियो।

मूर्ति पूर्ववत् स्थानमै राखिएको एक स्थानीयले बताए। 

 
 

प्रकाशित मिति: १३:१५ बजे, मंगलबार, माघ २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्