Kathmandu Press

चितवन राष्ट्रिय निकुञ्जमा मृत भेटियो गैंडा

चितवन, माघ २५ : चितवन राष्ट्रिय निकुञ्जको बाघमारा पोष्ट नजिकै काभ्रेताल छेउमा अन्दाजी दुई वर्षको गैंडा मृतावस्थामा भेटिएको छ। बाघको आक्रमणबाट गैंडा मरेको निकुञ्जका...
चितवन राष्ट्रिय निकुञ्जमा मृत भेटियो गैंडा

चितवन, माघ २५ : चितवन राष्ट्रिय निकुञ्जको बाघमारा पोष्ट नजिकै काभ्रेताल छेउमा अन्दाजी दुई वर्षको गैंडा मृतावस्थामा भेटिएको छ।
 
बाघको आक्रमणबाट गैंडा मरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए। गैंडाको खुर सुरक्षित रहेको र उमेरका कारण खाग पलाउने अवस्था नरहेको उनको भनाइ छ।

निकुञ्जमा चालू आर्थिक वर्षमा दुई चोरी शिकारी र २२ प्राकृतिक कारणले गैंडा मरेका छन् ।

प्रकाशित मिति: १२:१० बजे, मंगलबार, माघ २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्