Kathmandu Press

सडक दुर्घटनामा परी पत्रकार केदार कटवालको मृत्यु 

काठमाडौं, माघ २४ : पत्रकार केदार कटवालको सवारी दुर्घटनामा मृत्यु भएको छ । सडक दुर्घटनामा गम्भीर घाइते भएका उदयपुरका क्रियाशिल पत्रकार कटवालको विराटगरमा उपचारका...
सडक दुर्घटनामा परी पत्रकार केदार कटवालको मृत्यु 
Hardik ivf

काठमाडौं, माघ २४ : पत्रकार केदार कटवालको सवारी दुर्घटनामा मृत्यु भएको छ । 

सडक दुर्घटनामा गम्भीर घाइते भएका उदयपुरका क्रियाशिल पत्रकार कटवालको विराटगरमा उपचारका क्रममा सोमबार साँझ निधन भएको हो । 

पत्रकार महासंघ उदयपुरका पूर्वउपाध्यक्ष समेत रहेका कटवाल हाल ईमेज टेलिभिजन लगायतका सञ्चारमाध्यममा आवद्व थिए । 

प्रकाशित मिति: २०:४८ बजे, सोमबार, माघ २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्