Kathmandu Press

दुई दिनदेखि अवरुद्ध त्रिभुवन राजपथ सञ्चालनमा

मकपावनपुर, माघ २३ : हिमपातका कारण दुई दिनदेखि अवरुद्ध त्रिभुवन राजपथ आइत बार बिहानैबाट सञ्चालनमा आएको छ । थाहा नगरपालिकाको दामन, सिम्भञ्ज्याङ तथा...
दुई दिनदेखि अवरुद्ध त्रिभुवन राजपथ सञ्चालनमा
Hardik ivf

मकपावनपुर, माघ २३ : हिमपातका कारण दुई दिनदेखि अवरुद्ध त्रिभुवन राजपथ आइत बार बिहानैबाट सञ्चालनमा आएको छ । थाहा नगरपालिकाको दामन, सिम्भञ्ज्याङ तथा अघोर क्षेत्रमा सडक ढाक्ने गरी डेड फिटसम्म  हिउँ परेपछि  शुक्रबार र शनिबार राजमार्ग अवरुद्ध बनेको थियो ।

जेसिबी प्रयोग गरी सडकमा जमेको हिउँ हटाइ सञ्चालनमा ल्याएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । सडक सञ्चालन भएसँगै काठमाडौंबाट हेटौ)ंडातर्फ र हेटौंडाबाट काठमाडौंतर्फ जाने सवारी पुनः सञ्चालनमा आएका छन् ।

प्रकाशित मिति: १०:३२ बजे, आइतबार, माघ २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्