Kathmandu Press

बेइजिङ शीतकालीन ओलम्पिकको पहिलो स्वर्ण नर्वेलाई

बेइजिङ, माघ २२ : शनिबार भएको खेलमा नर्वेका थेरिज जोहागले बेइजिङ शीतकालीन ओलम्पिकको पहिलो स्वर्ण पदक जित्न सफल भएका छन।महिला ७.५ किमी प्लस–७.५...
बेइजिङ शीतकालीन ओलम्पिकको पहिलो स्वर्ण नर्वेलाई

बेइजिङ, माघ २२ : शनिबार भएको खेलमा नर्वेका थेरिज जोहागले बेइजिङ शीतकालीन ओलम्पिकको पहिलो स्वर्ण पदक जित्न सफल भएका छन।

महिला ७.५ किमी प्लस–७.५ किमी स्किअथ्लोनमा उहाँले पहिलो स्वर्ण जित्दै स्कीइङमा आफ्नो यस अघिको रेकर्ड तोडेका छन।

जोहागले यी खेलहरूमा नर्वेको लागि ‘क्रस–कन्ट्री स्कीइङ’ पदकमध्ये पहिलो हुने आशा गरिएको यस खेलमा ४४ मिनेट १३.७ सेकेन्डमा आफ्नो दौड पुरा गरेका हुन।

प्रकाशित मिति: १९:४४ बजे, शनिबार, माघ २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्