मादी नदीकाे पुलबाट हाम फाल्दा महिलाको मृत्यु
तनहुँ, माघ २२ : तनहुँको मादी नदीकाे पुलबाट हाम फाल्दा आज (शनिबार) एक महिलाको ज्यान गएको छ।जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार व्यास नगरपालिका–३...
तनहुँ, माघ २२ : तनहुँको मादी नदीकाे पुलबाट हाम फाल्दा आज (शनिबार) एक महिलाको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार व्यास नगरपालिका–३ र ४ जोड्ने मादी पुलबाट आज दिँउसो हाम फाल्दा महिलाको ज्यान गएको हो।
ती महिलाले पुलबाट किन हाम फलिन् भन्ने कारण खुलन बाँकी रहेको प्रहरीले जनाएको छ। मृतक महिलाको नाम वतन खुल्न नसकेको प्रहरीको भनाइ छ।
प्रकाशित मिति: १६:५८ बजे, शनिबार, माघ २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












