आइओएमका डिन अग्रवाललाई कालोमोसो
काठमाडौं, भदौ २९ : चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)का डिन प्रा.डा. जगदीशप्रसाद अग्रवाललाई एक व्यक्तिले कार्यकक्षमै कालोमोसो दलेका छन्।
....
काठमाडौं, भदौ २९ : चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)का डिन प्रा.डा. जगदीशप्रसाद अग्रवाललाई एक व्यक्तिले कार्यकक्षमै कालोमोसो दलेका छन्।
आज दिउसो दुइ बजेतिर पत्रकार भन्दै अन्तर्वाताको लागि समय लिएका एक युवकले डिनको कार्याकक्षमै अग्रवाललाई मोसो दलेर भागेका हुन्।
घटनाको सिसिटिभी फुटेजलगायतको सहयोगमा अभियुक्तको पहिचान तथा खोजी गरिरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १७:५५ बजे, आइतबार, भदौ २९, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1784808429.png)