Kathmandu Press

गोकर्णेश्वरका युवक सम्पर्कविहीन 

काठमाडौं, माघ २१ : काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका–९ शंखडोलका २७ वर्षीय शिशिर भण्डारी सम्पर्कबिहीन भएका छन्।भण्डारीको परिवारले प्रहरीलाई गराएको जानकारी अनुसार उनी बहीबारदेखि सम्पर्कबिहीन छन्।...
गोकर्णेश्वरका युवक सम्पर्कविहीन 

काठमाडौं, माघ २१ : काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका–९ शंखडोलका २७ वर्षीय शिशिर भण्डारी सम्पर्कबिहीन भएका छन्।

भण्डारीको परिवारले प्रहरीलाई गराएको जानकारी अनुसार उनी बहीबारदेखि सम्पर्कबिहीन छन्। भण्डारीको मोबाइल बन्द छ।

परिवारले फेला पार्ने जोकोहीले पनि नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन आग्रह गरेको छ। 

प्रकाशित मिति: १३:४४ बजे, शुक्रबार, माघ २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्