Kathmandu Press

बाँके घटनामा गृहमन्त्रीको जवाफ चित्त बुझ्दो नभएको भन्दै कांग्रेसद्वारा संसद् अवरुद्ध

काठमाडौं, भदौ २९ः प्रमुख प्रतिपक्षी दल कांग्रेसले बाँके तीन दिनअघि भएको आक्रमणको  विरोधमा प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ । गृहमन्त्री रामबहादुर थापाले दिएको ....

बाँके घटनामा गृहमन्त्रीको जवाफ चित्त बुझ्दो नभएको भन्दै कांग्रेसद्वारा संसद् अवरुद्ध
काठमाडाैंप्रेस

काठमाडौं, भदौ २९ः प्रमुख प्रतिपक्षी दल कांग्रेसले बाँके तीन दिनअघि भएको आक्रमणको  विरोधमा प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ । गृहमन्त्री रामबहादुर थापाले दिएको जवाफ चित्त नबुझेपछि विरोध जनाएको हो ।
कांग्रेसका सांसद्ले उठेर सदन अवरुद्ध गरेपछि सभामुखले १० मिनेटका लागि सदन स्थगित गरेका छन् । 

प्रकाशित मिति: १४:१८ बजे, आइतबार, भदौ २९, २०७६