Kathmandu Press

संसद् लामो समय अवरुद्ध भए प्राप्त उपलब्धि गुम्ने खतरा : अध्यक्ष केसी

संसद् लामो समय अवरुद्ध भए प्राप्त उपलब्धि गुम्ने खतरा : अध्यक्ष केसी
Hardik ivf

देउखुरी, माघ २० : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसद् लामो समय अवरुद्ध हुँदा प्राप्त उपलब्धि गुम्ने खतरा रहेको बताएका छन। उनले जनताको आवाज बोल्ने थलो बन्द गर्नु राम्रो नभएको उल्लेख गरे।  

राष्ट्रिय जनमोर्चा लमही नगर कमिटीद्वारा आज दाङको लमहीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष केसीले अमेरिकी मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) ल्याउने सर्तमा गठबन्धन कायम राख्न नसकिने अध्यक्ष केसीको भनाइ थियो। 

प्रकाशित मिति: २०:५५ बजे, बिहीबार, माघ २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्