प्रधान सेनापतिद्वारा काली बहादुर गणको निरीक्षण
काठमाडौं, माघ २० : नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले आज चितवन जिल्लामा रहेको काली बहादुर गणको निरीक्षण भ्रमण गरेका छन् ।
भ्रमणमा उनले गणको वस्तुस्थिति प्रतिवेदन तथा फौज तैनाथीको वर्तमान अवस्थाका बारेमा जानकारी लिनुका साथै व्यारेक हाता निरीक्षण लगायत सम्बोधन समेत गरेका थिए ।
प्रकाशित मिति: १९:२५ बजे, बिहीबार, माघ २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












