Kathmandu Press

तास खेलिरहेको अवस्थामा आठजना पक्राउ     

दाङ, माघ  २० : तास खेलिरहेको अवस्थामा दाङबाट आठजना पक्राउ परेका छन्।शान्तिनगर गाउँपालिका-५ बैशा बस्ने निराजन मल्लको घरमा तास खेलिरहेको अवस्थामा सोही गाउँपालिका–७ बस्ने...
तास खेलिरहेको अवस्थामा आठजना पक्राउ     

दाङ, माघ  २० : तास खेलिरहेको अवस्थामा दाङबाट आठजना पक्राउ परेका छन्।

शान्तिनगर गाउँपालिका-५ बैशा बस्ने निराजन मल्लको घरमा तास खेलिरहेको अवस्थामा सोही गाउँपालिका–७ बस्ने ३२ वर्षीय वीर बहादुर रावत लगायत ८ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । 

Hardik ivf

इलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख ८२ हजार ३ सय ५ रुपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको हो। 

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: १६:२४ बजे, बिहीबार, माघ २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्