Kathmandu Press

समाजवादी प्रेस सङ्गठन बागलुङको संयोजकमा घिमिरे

बागलुङ, माघ १८ : समाजवादी प्रेस सङ्गठन नेपाल बागलुङ शाखाको संयोजकमा पत्रकार रामप्रसाद घिमिरे चयन भएका छन्। जिल्लाको सिफारिस र परामर्शमा सङ्गठनको केन्दीय समितिले...
समाजवादी प्रेस सङ्गठन बागलुङको संयोजकमा घिमिरे
Hardik ivf

बागलुङ, माघ १८ : समाजवादी प्रेस सङ्गठन नेपाल बागलुङ शाखाको संयोजकमा पत्रकार रामप्रसाद घिमिरे चयन भएका छन्। जिल्लाको सिफारिस र परामर्शमा सङ्गठनको केन्दीय समितिले उनलाई संयोजकको जिम्मेवारी तोकेको हो ।

छिट्टै सङ्गठन निकट र शुभेच्छुक पत्रकार–सञ्चारकर्मीको भेला डाकेर जिल्ला कार्यसमिति गठन गरिने संयोजक घिमिरेले बताए।

उनले सङ्गठन विस्तारको काम पनि सँगसँगै अघि बढ्ने उल्लेख गरे। घिमिरे न्यूज–२४ टेलिभिजन र नेपालदूत अनलाइनमा कार्यरत छन्

प्रकाशित मिति: १०:२८ बजे, मंगलबार, माघ १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्